पठाओको सुरक्षा प्राथमिकता: समस्यामा QRT टिमको छिटो र प्रभावकारी प्रतिक्रिया - np.ictframe.com
Source: ictf
२८ मंसिर, काठमाडौं । नेपालको अग्रणी राइड–सेयरिङ सेवा प्रदायक पठाओ नेपालले यात्रु तथा चालकको सुरक्षालाई प्राथमिकता दिँदै ‘क्विक रिस्पोन्स टिम’ (क्यूआरटी) सञ्चालन गरिरहेको छ । अनलाइन राइडको क्रममा हुन सक्ने दुर्घटना, विवाद, दुर्व्यवहार वा शंकास्पद गतिविधि भएमा क्यूआरटी टिम तत्काल घटनास्थल पुगेर विवरण संकलन गर्ने, आवश्यक समन्वय गरि सहयोग उपलब्ध गराउने गर्दै आइरहेको छ । […] The post पठाओको सुरक्षा प्राथमिकता: समस्यामा QRT टिमको छिटो र प्रभावकारी प्रतिक्रिया appeared first on ICT Frame.