Redirecting...

जेनजी प्रदर्शनका छुट घाइतेलाई सरकारको अनुरोध- परिचयपत्रका लागि सम्पर्कमा आउनू - farakdhar.com

जेनजी प्रदर्शनका छुट घाइतेलाई सरकारको अनुरोध- परिचयपत्रका लागि सम्पर्कमा आउनू - farakdhar.com
Source: FRDH

सरकारले जेनजी प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।  गृह मन्त्रालयले आज एक सूचना जारी गरी परिचयपत्र लिन छुटेकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आफैं उपस्थित भएर आवश्यक विवरण पेस गरी प्रक्रियामा आउने अनुरोध गरेको हो । मन्त्रालयले हालसम्म ५३६ जना घाइतेले परिचयपत्र बनाइसकेको पनि जनाएको छ । हाल जिल्ला प्रशासन कार्यालयबाट धमाधम घाइतेहरूको वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयमा विवरण पठाइरहेको पनि जनाइएको छ ।  यसैबीच काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा सहायक प्र...