टी-२० विश्वकप छनोट : यस्तो छ सुपर सिक्सको समीकरण - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – शुक्रबार राति जापानलाई ५ विकेटले हराउँदै नेपाल आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा समूह विजेता बन्दै सुपर सिक्समा स्थान पक्का गरेको छ । शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ओमानले पीएनजीलाई हराएसँगै सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो पनि लागेको छ। सुपर सिक्समा पुगेको नेपालले अब यूएई, कतार, ओमान […]