चैतदेखि असारसम्म राष्ट्रिय आर्थिक गणना गरिँदै - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, पुस २१ गते । देशको समग्र आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय आर्थिक...