गुफाडाँडामा मनाइयो जलवायु दिवस - ekantipur.com
Source: kant
समुद्री सतहदेखि २ हजार २ हजार दुई सय ५० मिटर उचाइमा रहेको मेलम्ची नगरपालिका–९ स्थित पर्यटकीय गन्तव्य गुफाडाँडामा बिहीबार छैठौँ गुफाडाँडा जलवायु दिवस मनाइएको छ।