बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद - www.ratopati.com
Source: rapt
बागलुङ । बागलुङमा ठुलो सङ्ख्यामा भरुवा बन्दुक बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले ४० दिनको अवधिमा ११५ थान अवैध तवरबाट राखिएको भरुवा बन्दुक बरामद गरेको हो । आगामी २१...