निर्वाचन अगाडि नियमित महाधिवेशन हुनुपर्छ : डा.शेखर कोइराला - nepallive.com
Source: nliv
काठमाडौँमा उपलब्ध जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँगको अनौपचारिक छलफलमा डा.कोइरालाले आगामी आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा निर्वाचनमा जानुपर्ने आवश्यकता औँल्याएका हुन्।