प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै - paschimtoday.com
Source: ptdy
काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसले दायर गरेको रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृ्त्वको पूर्ण इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ। पूर्णइजलासमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल,कुमार रेग्मी,मनोजकुमार शर्मा र नहकुल सुवेदी रहेका छन्। गत मंसिर २१ गते प्रतिनिधिसभा...