Redirecting...

इन्डिगोका १२०० भन्दा बढी उडान रद्द हुँदा भारतीय विमानस्थल अस्तव्यस्त - ukaalo.com

इन्डिगोका १२०० भन्दा बढी उडान रद्द हुँदा भारतीय विमानस्थल अस्तव्यस्त - ukaalo.com
Source: uklo

भारतको सबैभन्दा ठूलो विमान कम्पनी इन्डिगोले केही दिनयता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त बनेका छन्। ठूलो संख्यामा उडान रद्द हुँदा हजारौँ यात्रु अलपत्र परेका छन्। कम्पनीले यो अवरोधलाई ‘अप्रत्याशित सञ्चालन चुनौती’ भनेको छ। उनले प्राविधिक त्रुटि, प्रतिकू