Redirecting...

‘प्रतिबन्ध लगाए पनि स्वाधीनताको लडाइँमा एमाले र हामी एउटै मोर्चामा उभिएको छौँ’-विप्लव - www.prasashan.com

‘प्रतिबन्ध लगाए पनि स्वाधीनताको लडाइँमा एमाले र हामी एउटै मोर्चामा उभिएको छौँ’-विप्लव - www.prasashan.com
Source: pras

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले स्वाधीनताको लडाइँमा आफूहरू एमालेसँग एउटै मोर्चामा रहेको बताएका छन्। शनिबार एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विप्लवले एमालेमाथि भयानक प्रहार भएको अवस्थामा स्वाधीनताको लडाइँमा भने आफूहरू पनि ऊसँग एउटै मोर्चामा उभिएको बताएका हुन्। ‘एमालेमाथि अलि बढी नै हमला भएको छ। एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा […]