भारतमा बिक्री हुने सबै स्मार्टफोनमा ‘सञ्चार साथी’ नामको सरकारी एप अनिवार्य - ujyaaloonline.com
Source: unn
भारतको दूरसञ्चार विभागले भारतमा सन् २०२६ को मार्चदेखि बिक्री हुने सबै स्मार्टफोनहरूमा ‘सञ्चार साथी’ नामको एप इन्स्टल गरेर मात्रै बजारमा पठाउन निर्देशन दिएको छ । विभागले निर्माताहरूलाई नयाँ स्मार्टफोनहरूमा सरकारी एप राख्न निर्देशन दिँदै त्यो एप प्रयोगकर्ताहरूले पछि निष्क्रिय पार्न वा हटाउन नसक्ने बनाउन भनेको बीबीसीले जनाएको छ । यो एप मोबाइल उपकरणहरूमा उपयोग हुने आईएमईआईको आधिकारिकता पुष्टि गर्न प्रयोग गरिने विभागले जनाएको छ । ‘सञ्चार साथी’ साइबर सुरक्षाको एउटा टूल हो । सन् २०२५ को जनवरी ...