धार्मिक सहिष्णुता भड्काउनेमाथि कडा कारबाही गर्ने गृह मन्त्रालयको निर्णय - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – केन्द्रीय सुरक्षा समितिको बैठकले विभिन्न धार्मिक समुदायलाई लक्षित गरी सामाजिक सञ्जालमा भ्रामक टिप्पणी गर्ने र धार्मिक खलल पुर्याउनेहरूलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको छ । गृह मन्त्रालयमा आईतबार बसेको बैठकमा पछिल्लो समय देखिएका धार्मिक असहिष्णुताका घटनाहरूलाई गम्भीर रूपमा लिँदै स्थानीय प्रशासनलाई स्थितिलाई थप बिग्रिन नदिन समन्वयात्मक भूमिका खेल्न निर्देशन दिइएको छ । यसै […]