माग बढ्दा घट्दै कोदो उत्पादन, बनमाराले ढाकिँदै पाखोबारी - ukaalo.com
Source: uklo
बागलुङ– खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेक वर्ष कोदो उत्पादन घट्दै गएको छ। किसानहरूले परम्परागत कोदोखेती छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पादनमा कमी आएको हो। पहिले कोदोखेती हुने बारीमा अहिले किसानले किबी, सुन्तला, कागतीलगायत नगदे फलफूलखेती गर्न थालेका छन् भने ठूलो मात्रामा जमिन बा