Redirecting...

धनश्रीसँगको डिभोर्सबारे बोले चहल : आत्महत्याको सोच आयो, एक महिना सुत्न सकिनँ - www.ukeraa.com

धनश्रीसँगको डिभोर्सबारे बोले चहल : आत्महत्याको सोच आयो, एक महिना सुत्न सकिनँ - www.ukeraa.com
Source: uker

एजेन्सी : भारतीय क्रिकेटर युजवेन्द्र चहलले हालै एक पोडकास्टमा आफ्नी पूर्वपत्नी, कोरियोग्राफर तथा इन्फ्लुएन्सर धनश्री वर्मासँगको डिभोर्सपछिको कठिन समय र मानसिक तनावबारे खुलेर कुराकानी गरेका छन्। कुराकानीमा उनले सम्बन्धविच्छेदको प्रक्रिया चल्दा आफू गहिरो मानसिक पीडाबाट गुज्रिएको र मनमा आत्महत्याको सोचसमेत आएको बताएका छन्। चहलले भने, ‘डिभोर्सको प्रक्रिया चल्दा म एक मह…