Redirecting...

त्रिभुवन विमानस्थलमा हवाई उडान अवरूद्ध - www.imagekhabar.com

त्रिभुवन विमानस्थलमा हवाई उडान अवरूद्ध - www.imagekhabar.com
Source: imkh

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ। रन-वेको बत्तीमा समस्या भएपछि हवाई उडान अवरुद्ध भएको हो। काठमाडौं विमानस्थल स्रोतले अहिले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको जनाएकाे छ। अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्ड गराइएको र आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएकाे स्रोतले बताएकाे हाे । The post त्रिभुवन विमानस्थलमा हवाई उडान अवरूद्ध appeared first on Imagekhabar - Online News Portal of Nepal.