Redirecting...

जनताले विकल्प खोजेका छन्: कमल थापा - nepalkhabar.com

जनताले विकल्प खोजेका छन्: कमल थापा - nepalkhabar.com
Source: nkkb

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिलाई व्यापारिकरणसँगै भ्रष्टिकरणतर्फ लगिएको बताएका छन्।  आज पार्टीको उपत्यकास्तरीय बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्रको मार्गचित्र र विचार असफल भएको दाबी गरे।   यो व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गरेको, लाखौं युवालाई विदेश पलायन हुन बाध्य पारेको, मुलुकको हरेक क्षेत्रमा सिम...