रसुवाको दुर्गम स्थान चन्दनबारीमा टेलिकमको सेवा, गोसाइँकुण्ड जाने तीर्थालु लाभान्वित हुने - arthadabali.com
Source: ARDB
नेपाल टेलिकमले देशभरका दुर्गम स्थानमा सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै रसुवा जिल्लाको चन्दनबारीमा नयाँ दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ। गोसाइँकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब २,३००