निर्वाचन आउन ५२ दिन बाँकी, समानुपातिक उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन - www.lokpath.com
Source: LKPT
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि ५२ दिन मात्र बाँकी रहेको छ। निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले […]