चीनद्वारा ‘क्वाइचोउ-११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण - aarthiknews.com
Source: aaab
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तरिक्ष यान र एक उपग्रह राखिएको थियो । रकेट बिहान ९ः०८ बजे प्रक्षेपण भएको र यसले आफ्नो भार सफलतापूर्वक निर्धारित कक्षामा पुर्याएको बताइएको छ । ‘डिअर–५’ नामक यो अन्तरिक्ष यान ब…