बागमती प्रदेश पूर्णखोप घोषणा कार्यक्रममा आयुर्वेद विज्ञ डा. पुनम नेपाल सम्मानित - swasthyakhabar.com
Source: swkh
सोही क्रममा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, ललितपुरमा कन्सल्टेन्ट आयुर्वेद विज्ञका रूपमा कार्यरत डा. पुनम नेपाललाई सम्मान प्रदान गरिएको हो। स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा प्रदेश सरकारले सम्मान–पत्र प्रदान गर्दै प्रशंसा व्यक्त गरेको हो।