अवतरण गर्न खोज्दा जलेर टुक्रा-टुक्रा भयो जहाज, महाराष्ट्रका उपमुख्यमन्त्रीको मृत्यु - nepalkhabar.com
Source: nkkb
भारतको महाराष्ट्रस्थित बारामती विमानस्थलमा बुधबार बिहान एक निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ। अवतरणका क्रममा रनवेबाट चिप्लिएर भएको उक्त दुर्घटनामा विमानमा सवार महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार थिए। बीबीसीका अनुसार दुर्घटनामा परी उपमुख्यमन्त्री पवारको मृत्यु भएको छ। अजित पवार र अन्य चार जना सवार उक्त विमान दुर्घटनामा कोही पनि जीवित फेला पर्ने...