सानेपा पुगेका पूर्णबहादुरलाई विश्वप्रकाशले पठाए सहमतिका लागि नयाँ प्रस्ताव - nepalkhabar.com
Source: nkkb
केन्द्रीय कार्यसमितिको बैठकका लागि सानेपा पुगेको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि नयाँ प्रस्ताव पठाएका छन्। सानेपास्थित कार्यवाहक सभापति खड्काको कार्यकक्षमा महामन्त्री शर्माले पठाएको प्रस्तावमाथि छलफल भइरहेको एक नेताले बताए। ‘सहमतिका लागि नयाँ प्रस्ताव आएको छ, त्यसमाथि कुराकानी भइरहेको छ,&rsq...