Redirecting...

टेरामक्स भ्रष्टाचार प्रकरण : प्राविधिक परिक्षण गर्न अदालतले गठन गर्‍यो विज्ञ समूह - nepalkhabar.com

टेरामक्स भ्रष्टाचार प्रकरण :  प्राविधिक परिक्षण गर्न अदालतले गठन गर्‍यो विज्ञ समूह - nepalkhabar.com
Source: nkkb

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत जोडिएको टेरामक्स भ्रष्टाचार प्रकरणमा विशेष अदालतले प्राविधिक परिक्षणका लागि विज्ञ समूह गठन गरेको छ।  विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले खरिद सम्झौता अनुसार उपकरण जडित भएको/नभएको परिक्षणका लागि विज्ञ समूह गठनका लागि आदेश दिएको हो।  नेपाल दूर...