चुनावसँगै सेयरबजारले मार्न सक्छ छलाङ, ६ चुनावी वर्षमा यस्तो थियो ‘मार्केट ट्रेन्ड’ - nepalkhabar.com
Source: nkkb
देशमा चुनावको माहोल छ। फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावको समानुपातिक उम्मेदवारपछि मंगलबार प्रत्यक्षतर्फका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। साँझसम्म २९ सय२५ उम्मेदवारले मनोनयन दर्ता गरिसकेका निर्वाचन आयोगले जनाएको छ। योसँगै अब देश चुनावमा होमिएको छ। राजनीतिक दल र तिनका उम्मेदवारहरु व्यस्त भएका छन्। जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बने...