आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै - hamrakura.com
Source: hmkr
आज संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ।