महासंघको स्थापना दिवसमा मैत्रीपूर्ण फुटबल खेल - gorkhapatraonline.com
Source: gork
सन्तोष दहित दाङ, पुस २ गते । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३३ औँ स्थापना दिवसको अवसरमा पत्रकारबिच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको छ। आपसी सद्भाव, सहकार्य र खेलकुदमार्फत स्वास...