यी हुन् दैनिकरुपमा धेरै नगद कारोबार गर्ने देशहरू, नेपाल आठौँ नम्बरमा - biznessnews.com
Source: busi
काठमाडौं- सामान वा सेवा खरिद गर्दा भुक्तानी नगदमा गर्नु हुन्छ या क्यूआर/अनलाइन वा कार्डमार्फत? पछिल्लो समय डिजिटल माध्यमबाट गरिने भुक्तानी उल्लेख्य रुपमा बढ्दै गइरहेको छ।