Redirecting...

बेलारुसी नोबेल पुरस्कार विजेता बियालियात्स्की र विपक्षी नेता बाबारिको रिहा - barnanmedia.com

बेलारुसी नोबेल पुरस्कार विजेता बियालियात्स्की र विपक्षी नेता बाबारिको रिहा - barnanmedia.com
Source: bnmm

बेलारुसले त्यहाँको विपक्षी नेता बाबारिको, अधिकारकर्मी मारिया कोलेस्निकोभा र नोबेल पुरस्कार विजेता एलेस बियालियात्स्कीलाई रिहा गरेको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को प्रशासनले सन् २०२० मा भएको चुनावपछि लुकाशेनकोका हजारौँ विरोधी, आलोचक र प्रदर्शनकारीहरूलाई थुनामा राख्दै आएको थियो । अमेरिकाले मस्कोको निकट सहयोगी मिन्स्कमाथि लगाइएका केही प्रतिबन्ध फुकु…