व्यवसायीद्वारा कर्णाली सरकारलाई बुझायो ११ बुँदे ध्यानाकर्षण पत्र - www.lokpath.com
Source: LKPT
कर्णाली । संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी कर्णाली प्रदेशका उद्योग व्यवसायीहरूले यहाँको लगानी वातावरण प्रति असन्तोष व्यक्त गर्दै प्रदेश सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समिति अध्यक्ष पदमबहादुर शाहीले सोमबार सुर्खेत वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममार्फत प्रदेश सरकारले निजी क्षेत्रको मनोबल उठाउन भूमिका नखेलेको दुःखेसो व्यक्त गरे। […]