अन्तर्राष्ट्रिय क्रिकेटबाट शरद भेषावकरले लिए सन्यास - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। हङकङमा जारी हङकङ सिक्सेसमा नेपालको अन्तिम खेलपछि शरदले सन्न्यास लिएका हुन् । भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो। उनले यस प्रतियोगिताअघि नै सन्यास लिने बताएका थिए। उनले पहिलोपटक सन् २०१४ मा टी–२० विश्वकप खेल्दा नेपाली टोलीमा सदस्य थिए । ३७ […]