एमाले महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच भिडन्त हुने - pradeskhabar.com
Source: pkbr
काठमाडौं। नेकपा एमाले को महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ। ११ औं महाधिवेशनको उम्मेदवारी दर्ता प्रक्रिया आरम्भ हुनुअघि दुवै पक्षले पदाधिकारीमा आफ्नो उम्मेदवार टुंगो लगाएका छन्। एमाले स्रोतका अनुसार केपी ओलीको टिमबाट