Redirecting...

एमाले फुटाएर नयाँ पार्टी बनाउने चाहना पूरा हुँदैन : महेश बर्तौला - www.lokpath.com

एमाले फुटाएर नयाँ पार्टी बनाउने चाहना पूरा हुँदैन : महेश बर्तौला - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले एमालेभित्रको प्रतिस्पर्धा स्वस्थ र स्वच्छ भएको बताएका छन् । बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेता बर्तौलाले वर्तमान राजनीतिक परिस्थितिमा नेकपा एमालेले मात्र देशलाई निकास दिनसक्ने बताए । उनले भने, ‘एमाले जनताको प्रिय पार्टी हो। आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिने क्षमता एमालेसँगै छ। […]