फागुन २१ को चुनावले परिवर्तनलाई संस्थागत गर्ने छ : कुलमान घिसिङ - np.ictframe.com
Source: ictf
१७ मंसिर, काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिक परिवर्तन र भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माणको एजेण्डामा असफल हुन सक्ने बताएका छन् । बुधबार उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले यदि सहि व्यक्ति छानिएन र आफ्ना व्यक्तिहरु, हाम्रा व्यक्तिहरु छानियो भने देश परिवर्तन हुन गाह्रो हुने भन्दै भाषण […] The post फागुन २१ को चुनावले परिवर्तनलाई संस्थागत गर्ने छ : कुलमान घिसिङ appeared first on ICT Frame.