सरकारले व्यवसायीलाई रचनात्मक तरिकाले सुरक्षा दिन्छ : गृहमन्त्री अर्याल - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा आपराधिक तत्वहरूले प्रवेश पाएको र देशमा क्षति पुर्याएको बताएका छन् । त्यसलाई राज्यले सम्बोधन गरेको पनि उनले बताए । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले ३८० जनालाई पक्राउ र १५० जनालाई विभिन्न मुद्दाहरू चलेको जानकारी दिँदै कानूनी राज्यको […]