जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ - annapurnapost.com
Source: anna
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने श्याम कृष्ण श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोकको जुगल गाउँपालिका-४ घर भएका ४५ वर्षीय इन्द्र श्रेष्ठ समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ७ सय ६० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो। कञ्…