भेडाबाख्रा लिएर बेँसी झरे चुमनुब्रीका गोठाला - ukaalo.com
Source: uklo
गोरखा– चिसो बढेसँगै लेकका गोठ बेँसीतर्फ झर्न थालेका छन्। चुमनुब्री गाउँपालिका–३ का २५ हजार भेडाबाख्रा बेँसी झारिएको वडासदस्य विकास गुरुङले जानकारी दिए। चुमनुब्री–३ साविक सिर्दीबास गाविसको पाङसिङ जिल्लाको सबैभन्दा बढी भेडापालन हुने गाउँ हो। यहाँबाट दैनिक जगत हुँदै भेडा गोरखा, धादिङ, लमजुङका बेँस