विद्या भण्डारीको सम्पर्क कार्यालय मर्मत र सरसफाइ हुँदै - www.prasashan.com
Source: pras
काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो सम्पर्क कार्यालय बनाउन भनेर थापा गाउँमा भाडामा लिइएको घर अहिले मर्मतको काम भइरहेको छ । उनले विदुर मैनालीको पूरै घर भाडामा लिएकी हुन् । अहिले घरको झ्याल, ढोका लगायत अन्य बिग्रेको ठाउँमा मर्मतको काम भइरहेको छ । केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारी छ । विद्याले अहिले सम्पर्क […]