Redirecting...

देश चुनावमय बन्दा शान्त पशुपतिनाथ (तस्बिरहरू) - nepalkhabar.com

देश चुनावमय बन्दा शान्त पशुपतिनाथ (तस्बिरहरू) - nepalkhabar.com
Source: nkkb

आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ। निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवारी दिएका राजनीतिक दलहरू धमाधम चुनावी अभियानमा छन्। अहिले देश पूरै चुनावी माहोलले तातेको छ। भर्खरै राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको छ। अब पूरै देशको ध्यान फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनतर्फ केन्द्रित छ। देशभर राजनीतिक गतिविधि बढ्दा सधैँ भिडभाड...