Redirecting...

कोशी प्रदेशको नाम अब 'कोशी प्रदेश सरकार विराटनगर, नेपाल' - nepallive.com

कोशी प्रदेशको नाम अब 'कोशी प्रदेश सरकार विराटनगर, नेपाल' - nepallive.com
Source: nliv

यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको नाम कोशी प्रदेश सरकार, विराटनगर नेपाल लेख्ने निर्णय गरेको छ । प्रदेश सरकार कोशी प्रदेशले प्रदेश सरकारको उपस्थिति नदेखिए जस्तो भएकोले प्रदेश सरकारको नामाकरण परिवर्तन गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।