Redirecting...

एसिया कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य - farakdhar.com

एसिया कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य - farakdhar.com
Source: FRDH

नेपाली यु-१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर-१९ एसिया कपमा श्रीलंकालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ । दुबईको द सेभेन्स रङ्गशाला जारी खेलमा श्रीलङ्कासँग निकै कमजोर प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो । श्रीलंकाका सेथ्मिका सेनेविरत्नले ९.५ ओभरमा २५ रन खर्चेर ५ विकेट लिँदै नेपालको इनिङ्स ध्वस्त पारे ।  यही मंसिर २६ गतेदेखि सुरु भएको उक्त  प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । नेपाल समूह ‘बी’ मा छ । नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । समूह ‘ए...