Redirecting...

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा च्यासलमा रौनक [तस्बिरहरू] - farakdhar.com

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा च्यासलमा रौनक [तस्बिरहरू] - farakdhar.com
Source: FRDH

नेकपा (एमाले) पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन भोलि (शनिबार)देखि सुरु हुँदै छ । महाधिवेशन नजिकिएसँगै पार्टी मुख्यालयमा नेता तथा कार्यकर्ताहरूको चहलपहल पनि बढेको छ । होटेल, रेस्टुरेन्ट एवम् पार्टी प्यालेसहरूमा प्रतिनिधिहरूको भिडभाड देखिन्छ । भोलिदेखि सुरु हुने महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन् । विभिन्न नेता तथा कार्यकर्ताहरू आफ्नो उम्मेदवारको पक्षमा खुल्न थालेपछि पार्टी कार्यालयदेखि विभिन्न काठमाडौंका होटलहरूमा चुनावी भेला भइरहेका छन् । योसँगै च...