गोपनीयता खोल्ने सैनिक अधिकृतहरूविरुद्ध १० करोडको क्षतिपूर्ति मुद्दा, ४ महिनासम्म भएन सुनुवाइ - ukaalo.com
Source: uklo
काठमाडौँ– नेपाली सेनाका उच्च अधिकृतहरूविरुद्ध वैयक्तिक गोपनीयता हनन, गाली बेइज्जती र जातीय छुवाछुत तथा भेदभावसम्बन्धी कसुर गरेको दाबीसहित काठमाडौँ जिल्ला अदालतमा एउटा मुद्दा दर्ता भएको चार महिना पुग्यो। यो मुद्दा कसरी अदालत आइपुग्यो भन्ने कारण महत्त्वपूर्ण छ। सैनिक मुख्यालय, जंगी अड्डाभित्रै रहेक