महिला टी-२० : चौथो खेलमा मलेसियालाई हराउँदै नेपालले गर्यो बराबरी - nepalkhabar.com
Source: nkkb
मलेसियाविरुद्धको महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा नेपाल विजयी भएको छ। मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो। योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृंखलामा २–२ को बराबरी भएको छ। यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो। तेस्रो खेलम...