Redirecting...

रास्वपा र थरुहट अभियन्ताबीच एकता, ‘थारु विशेष क्षेत्र’ घोषणा गर्ने सहमति - www.kathmandupati.com

रास्वपा र थरुहट अभियन्ताबीच एकता, ‘थारु विशेष क्षेत्र’ घोषणा गर्ने सहमति - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – वैकल्पिक राजनीतिक शक्तिहरूलाई बलियो बनाउने उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वसहित थरुहट अभियन्ताहरूबीच एकता भएको छ । आईतबार भएको सहमति पत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित तथा थरुहट अभियन्ताहरू लक्ष्मण थारु र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन् । सहमति पत्रको सबैभन्दा महत्त्वपूर्ण […]