Redirecting...

राज्यले प्राथमिकता नदिएसम्म विपद्जन्य क्षति न्यूनिकरण प्रभावकारी हुँदैन : आईजीपी - www.drishtinews.com

राज्यले प्राथमिकता नदिएसम्म विपद्जन्य क्षति न्यूनिकरण प्रभावकारी हुँदैन : आईजीपी - www.drishtinews.com
Source: dist

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्यूनिकरण प्रभावकारी बन्न नसक्ने बताएका छन् । शुक्रवार सशस्त्रले आयोजना गरेको विपद् सम्बन्धी अन्तरक्रिया एवं छलफलमा उनले सरकारले विपद्सम्बन्धी विषयलाई प्राथमिकतामा नराखेसम्म क्षति न्यूनिकरण गर्न नसकिने बताए । संविधानको रक्षा, मौलिक हकको रक्षा र मानव अधिकारको […]