चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु - www.prasashan.com
Source: pras
काठमाडौँ । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१२ ढाड पाखाका २१ वर्षीय दुधराज तामाङको मृत्यु भएको हो । तामाङ करिब बिहान ४ बजे हिरासतको शौचालयमा झुन्डिएरको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । प्रहरीका अनुसार उनी चोरीको आरोपमा आइतबार मात्रै […]