Redirecting...

राष्ट्रिय सभामा तीन दलबीच ७-७-४ सिट बाँडफाँटको कसरत - www.onlinekhabar.com

राष्ट्रिय सभामा तीन दलबीच ७-७-४ सिट बाँडफाँटको कसरत - www.onlinekhabar.com
Source: onkh

कांग्रेस र एमालेलाई ७/७ र नेपाली कम्युनिस्ट पार्टीलाई ४ सिट प्राप्त हुने गरी बाँडफाँट गर्ने मोडेलमा अनौपचारिक छलफल भएको छ । तर, प्रचण्डले मधेश प्रदेशमा रहेका केही साना दललाई समेत समेट्ने गरी मतभारका आधारमा सिट बाँडफाँटको प्रस्ताव राखेका छन् ।