Redirecting...

नेपाललाई टेबलटेनिसमा रजत पदक - www.drishtinews.com

नेपाललाई टेबलटेनिसमा रजत पदक - www.drishtinews.com
Source: dist

काठमाडौँ । नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स युएईको दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गरेका छन् । उनले टेबलटेनिस यु-२३ पुरुष एकल क्लास ७ तर्फ उक्त पदक प्राप्त गरेका हुन् । बिहीबार भएको फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रेन तिङ ह्वाङसँग ३-२ सेटमा पराजित भए । फाइनलमा […]