छ महिनामा भित्रियो साढे ३० करोड - gorkhapatraonline.com
Source: gork
शङ्कर केसीशारदा (सल्यान), मङ्सिर २८ गते । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल बिक्रीबाट साढे ३० करोड बढी नगद हात पारेका छन् । बेमौसमी...