प्रभु बैंकका सीईओसहित ४ अधिकारीको बैंकिङ कसुर मुद्दामा पुनः ५ दिन म्याद थप - ukaalo.com
Source: uklo
पाटन– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित चार उच्च अधिकारीमाथिको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका लागि उच्च अदालत पाटनले पुनः पाँच दिनको म्याद थप गरेको छ। उच्च अदालत पाटनको वाणिज्य इजलासमा सोमबार भएको सुनुवाइपछि अनुसन्धानका लागि म्याद थप गर्ने आदेश भएको हो। उच्च अदालतका मुख